Logo

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र सबै प्रदेशमा, फोन गरेर समस्या समाधान गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्राहक सहायता केन्द्र’ संचालनमा ल्याएको छ । बैंकले नेपाल लकडाउनको अवस्थामा समस्या समाधानका लागि उक्त केन्द्र संचालनमा ल्याएको हो । बैंकले लकडाउनको परिस्थितिमा ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको हो…