Logo

महासंघले सरकारको कोरोना कोषलाई दियो ५९ लाख, ९१ लाखको स्वास्थ्य तथा खाद्यान्न सामग्री दिने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई ५९ लाखको चेक हस्तान्तरण गरेकी छिन् भने बाँकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्नलगायतको सामग्रीहरू महासंघले सहयोग दिने छ । सो अवसरमा महासंघका…