Logo

लकडाउन’ ले ज्यानै जोखिममा, यसरी भारतबाट घर फर्किइरहेछन नेपालीहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारतमा अहिले लकडाउनको अवस्था छ । जसका कारण दुबै देशका नागरिकलाई अहिले अत्यावश्यक बाहेक हिँडडुलमा बन्देज लगाइएको छ । स्थलमार्गमा रहेका सीमामा दुबै देशका सुरक्षाकर्मीले कडाइ गरेपछि अहिले भारतमा विभिन्न कामका लागि गएका नेपालीहरु भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका…