Logo

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

काठमाडौं । लकडाउनको समयमा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई निलम्बन गरिएको छ । ति युवक औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा प्रहरीले कुटपिट गरेको भिडियो भाईरल भए पछि प्रहरीले जवानलाई निलम्बन गरेको हो भने अर्का एक जवानलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत…