Logo

एनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने

काठमाडौं । निजी दूरसंचार सेवाप्रदायक एनसेलले नेपाल सरकारलाई तिनुपर्ने पूँजीगत लाभकरवापतको ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयमा सेयर स्वामित्ववापतको उक्त रकम तिरेको ठुला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए । ‘हामीले भर्खरै मात्रै उक्त रकमका चेक पायौं,’ उनले भने, ‘मैले भर्खर उक्त चेक बैंकमा जम्मा गरेर आउँदैछु…