Logo

प्रभु बैंकको सेवा लकडाउनमा पनि जारी, बुधबार यी शाखाबाट पाइनेछ सेवा (फोन नम्बरसहित)

काठमाडौं । कोभिड १९ को महामारीमा पनि प्रभु बैंकले आफ्नो सेवा खुला गर्ने भएको छ । बैंकले बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म निम्न शाखाहरु खुला गर्ने भएको हो । बैंकको बुधबार सेवा खुला हुने शाखाहरु र सम्पर्क ब्यक्ति समेत तोकिएको छ । प्रदेश नं १ बिराटनगरको लागि बद्री कटुवाल ९८५२०२४६३२, बेलबारीको लागि जयकिसन श्रेष्ठ…