Logo

१ लाख ४१ हजार नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि नेपालमा आईतबार सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो । यस्तै आज…