Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, ४ लाख रुपैयाँ बराबरको खाध्य सामग्री प्रहरीलाई हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख रुपैयाँ बराबरको राहत सामग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुका लागि प्रहरीलाई राहत स्वरुप उक्त खाध्य सामग्री हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई एक…