Logo

सेञ्चुरी बैंकले पनि दियो कोरोना कोषमा सहयोग, प्रदेश सरकारलाईसहित ८५ लाख सहयोग

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले सरकारको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा ८५ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा ५ र ५ लाखका दरले ३५ लाख सहयोग गर्ने भएको छ । बाँकी ५० लाख रकम सरकारको रोग नियन्त्रण कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।…