Logo

कोरोनाबारे नयाँ अनुसन्धानको निष्कर्ष–लक्षण नदेखिएका संक्रमितलाई बढी खतराजनक, बच्नु जरुरी

काठमाडौं । हालै गरिएको एक अध्ययनअनुसार प्रत्येक १० जना कोरोना संक्रमितमा ६ जना आफुसँग भएको रोगको बारेमा वास्ता नगर्ने गरेको पाईएको छ । यसैका लागि विभिन्न देशका विद्यालय, कलेज, सार्वजनिक स्थलहरु बन्द गरिएका छन् । जसका कारण एक व्यक्तिमा भएको संक्रमण अर्को व्यक्तिमा सर्न नसकोस । अनुसन्धानकर्ताहरुका अनुसार विश्वभरी कोरोनाको सामान्य, तथा केही कम लक्षण…