Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नजिक, संक्रमितको संख्या ११ लाख (अपडेट)

काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५९ हजार १४१ जना पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको चीनको वुहानबाट फैलिएको यो संक्रमणका कारण अहिलेसम्म कुल १० लाख ९८ हजार ००६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २ लाख २८ हजार…