Logo

जेष्ठ नागरिक र बालबालिकलाई विदुर कर परामर्शको खाध्यान्न सहयोग

काठमाडौं । नुवाकोटको विदुरस्थित विदुर कर परामर्श सेवाले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । शनिबार कर परामर्शले विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई विदुर नगरपालिका(२ का वडासदस्य राधाकृष्ण भण्डारीमार्फत् उक्त सामग्री…