Logo

विपतमा दुश्मनी भूल्दैं अमेरिकालाई चीनले दियो १ हजार थान भेन्टिलेटर सहयोग, अमेरिकाले भन्यो–‘धन्यबाद’

काठमाडौं । अमेरिका र चीन विश्वका प्रमुख दुई शक्ति राष्ट्र मात्र हैनन् । मुख्य दुश्मन पनि हुन् व्यापरदेखि शक्तिसम्मको होडमा । पछिल्लो समय यी दुई राष्ट्रबीच व्यापार युद्ध चलिरहेको छ । तर, यसैबीच चीनबाट शुरु भएको विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको महाव्याधिका कारण अमेरिका असहले अस्तव्यस्त बनेको छ । यस्तो अवस्थामा आफ्नो अमेरिाकासँगको दुश्मनी भूल्दै…