Logo

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो जनकपुरधाममा खाद्यान्न, विपन्न परिवारका १५० जनालाई सहयोग

काठमाडौं । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्रगत जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ । सोअन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका…