Logo

कुमारी बैंकको फोनलोन सेवा, मोबाइल बैकिङ एपबाटै दुई लाखसम्म लोन पाइने

काठमाडौं । कुमारी बैंक लिमिटेडले दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत फोन लोन पाइने भएको हो । विशेषगरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति…