Logo

कुन राष्ट्रले पाउँला कोरोना भाइरसविरुद्ध पहिलो बिजय ? कुन देश के गर्दैछन अहिले

काठमाडौं । डिसेम्बर अन्तिमदेखि सुरु भएको कोभिड १९ (कोरोना भाईरस) का कारण अहिले विश्वनै आक्रान्त छ । जसका कारण ६५ हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन भने १२ लाख भन्दा बढी ब्यक्ति उक्त भाईरसबाट संक्रमित भईसकेका छने । विश्वकै महाशक्ति भनिएको अमेरिकाले पनि कोरोना भाइका अगाडि घुँडा टेक्नु परेको छ । अरु शक्तिशाली भनिएका देशहरुले पनि…