Logo

एनआरएनएले सरकारलाई डेढ करोड रुपैयाँ सहयोग दिने, बिदेशमा रहेका नेपालीलाई पनि सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ विरुद्ध लड्न सरकारलाई १ करोड ६२ लाख रुपैयाँ सहयोग दिने भएको छ । संघको आईतबार बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । साथै बाँकी रकम भने विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि सहयोग गर्ने भएको छ । बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग…