Logo

फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ, अर्थतन्त्रमा ३५ प्रतिशत गिरावट

काठमाडौं । कोरोनाभाइस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले जानकारी दिएका छन् । अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भने, ‘सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । तर अहिले…