Logo

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने, यस्तो छ व्यवस्था

काठमाडौ । लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लकडाउन अवधिभर मान्यता दिने निर्णय गरेको हो । सरकारले ३ बैशाख सम्मका लागि पुन लकडाउनको समयावधि थप गरेपछि सो निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेको सवारी पासको…