Logo

अन्यौलमा आन्तरिक उडान, अन्तरराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । सरकारले अन्तरराष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले उक्त निणय गरेको हो । यस अघि सरकारले बैशाख ३ गतेसम्म हवाई उडान बन्द गरेको थियो । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै समितिले थप १५ दिनको लागि…