Logo

विश्वकै धनीको ताज फेरी पनि जेफ बेजोसलाई, सबै अर्वपतिको आम्दानी घट्यो

काठमाडौं । फोर्ब्स पत्रिकाले हालै विश्वका अर्वपतिको सूचि सार्वजनिक गरेको छ । फोर्ब्सले गरेको विश्वका अर्वपतिको सूचिको पहिलो स्थान यसपल्ट पनि अमेजोनका मालिक जेफ बेजोसले ओगटेका छन । १ सय १३ अर्ब डलर सम्पत्तीसहित बेजोस लगातार तेस्रो पल्ट विश्वकै धनी बनेका हुन । फोर्ब्सले यसअघि २ चोटी उनलाई विश्वकै धनीको सुचिमा पहिलो स्थानमा राखिसकेको छ…