Logo

ट्विटरका सिईओ ज्याक डोर्सीले गरे कोरोना विरुद्धको कोषमा १ अर्ब डलर सहयोग

काठमाडौं । अनलाईन भुक्तानी सेवा स्क्वायर र ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले कोरोना भाईरसको विश्व महामारी विरुद्धको कोषमा १ अर्ब डलर सहयोग गरेका छन् । मंगलबार उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै कोरोना भाईरस विरुद्धमा लड्नका लागि आफ्नो स्क्वायर कम्पनीको कुल सम्पत्तीको २८ प्रतिशत कोषमा जम्मा गर्ने बताएका हुन । उनले आफनो स्टार्ट स्माल…