Logo

भारतमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित, १ सय ६६ को मृत्यु हुँदा संक्रमित ६ हजार नजिक

काठमाडौं । भारतमा पछिल्ला केही दिनमा कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…