Logo

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरणकुमार श्रेष्ठकै निरन्तरता, थपियो ४ बर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई नै निरन्तरता दिइएको छ । बैंक संचालक समितिको आज बसेको बैंठकले श्रेष्ठलाई पुनः सीईओमा निरन्तरता दिएको हो । बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्दै आएको सरकारी लगानीको सो बैंकको सीईओमा आगामी ४ बर्षका लागि पुनः सीईओमा निरन्तरता दिइएको संचालक समितिले जानकारी दिएको छ ।…