Logo

आज कोरोनाका लागि ३ टन स्वास्थ्य सामग्री नेपाल आउँदै, नेपाल एयरलाइन्स गोञ्जाओ जाने

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज (शुक्रबार) कोरोनाका लागि स्वास्थ्य सामग्री लिन चीनको गोञ्जाओ जाने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज निगमका दुई जहाजले जापानको नारिता र गोञ्जाओको लागि उडान अनुमति लिएका छन् । उनका अनुसार नारितामा जाने जहाजले २ सय ५० जना यात्रु लिएर जाने भएको छ…