Logo

नेपाल प्रहरीमा १० एसएसपीको डिआइजीमा बढुवा सिफारिश, अर्याल पहिलो नम्बरमा (नामसहित)

काठमाडौं । नेपाल प्रहरीमा १० एसएसपीको डिआइजीमा बढुवा सिफारिश भएको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेपछि तिव्र प्रतिष्पर्धाबीच उनीहरुको बढुवा सिफारिश भएको हो । बढुवा समितिले गरेको सिफारिशमा वरिष्ठता र कार्यक्षमता दुवैलाई हेरिएको छ । बढुवा हुनेमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त र ईश्वर बहादुर कार्की परेका छन् । त्यस्तै अपराध महाशाखाका…