Logo

यस्तो छ बिसीजी खोपको नयाँ बैज्ञानिक अध्ययन, जसले कोरोना सर्न र मृत्युदरमा १० गुणा फरक पार्छ

काठमाडौं । बीसीजी खोप लगाउने नीति भएका देशहरुमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा १० गुणाले कम छ । अमेरिका तथा बेलायतका अनुसन्धानकर्ताहरुले १ सय ७८ देशमा गरेको सर्वेक्षण अनुसार बीसीजी खोप लगाउने नीति नभएका देशमा अन्य देशको तुलनामा १० गुणा बढीको मृत्यु भएको पाईएको हो । बीसीजी अर्थात बेकिलस केलमेट ग्युरिन…