Logo

‘आइएमई पे’ द्वारा नयाँ वर्षमा फेसबुकमार्फत सामाजिक सन्देश सहितको लाइभ, यसरी हेर्नुस निशुुल्क

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देशसहितको सांगीतिक कार्यक्रम आयोजना गर्दै छ । आइतवार साँझ ६ बजेदेखि ९ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीको मनोरञ्जनका लागि उक्त…