Logo

ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एशिया बैंकको विशेष सतर्कता, ल्यायो ८ बुँदे सुरक्षा कबच

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना विभिन्न शाखाहरुमा सुरक्षा नीति अपनाएर संचालनमा ल्याईरहेको जानकारी दिएको छ । बैंकले आईतबार एक विज्ञप्ती जारी गर्दै लकडाउनको बेला पनि सर्वसाधारणलाई सेवा दिनका लागि विभिन्न ५० ओटा शाखा कार्यालय, ४ सय ६१ ओटा एटीएम काउन्टर संचालनमा ल्याइरहको जानकारी दिएको हो । बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा एटीएम काउन्टरहरुमा विभिन्न…