Logo

कोरोना उपचारमा सरकारको कडा कदम : संक्रमण पुष्टि नभएसम्म बिरामी रिफर गर्न नपाईने, तोकियो १३८ अस्पताल (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि अग्रगामी कदम चालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारीको सन्धर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रबाहका लागि अन्तरिम निर्देशिका’ जारी गर्दै कोरोनाको चेकजाँच, परीक्षण तथा अन्य स्वास्थ्य सेवालाई सुचारु गर्न निर्देशन दिएको हो । मन्त्रालयले अबका दिनमा कोभिडलाई विभिन्न तीन चरणमा विभाजन गरी सोही…