Logo

कोरोना संक्रमित बढेसँगै सरकारको कडा कदम, बैशाख १५ गतेसम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले जारी लकडाउन आगामी बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउने निर्णय गरेको हो । यस अघि एक एक हप्ता गरी लकडाउन लम्ब्याउँदै…