Logo

सुशील घिमिरे नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त, कंसाकारको प्रयास असफल

काठमाडौं । सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन । निगमको प्रमुख कार्यकारी तीन महिनादेखि रिक्त रहेको थियो । निगमका तत्कालीन कार्यकारी प्रमुख मदन खरेलले ४ वर्षे कार्यकाल पूरा नगरी…