Logo

कोरोना रोकथाममा एनआईसी एसिया बैंकको अग्रसरता, सातै प्रदेशका कोषलाई दियो १ करोड ५ लाख

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशलाई १५ लाख रुपैयाँका दरले १ करोड ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो । उक्त सहयोग रकममा बैंकको १० लाख र कर्मचारीको तर्फबाट ५ लाख थप गरि १५ लाख रुपैयाँका दरले…