Logo

सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? : डा. रवीन्द्र पाण्डेको बिचार

प्रिय सरकार ! सरकार जनताको अभिभावक हो | आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो | यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो | गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने…