Logo

भारतले गर्याे प्यारासिटामोल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा, कच्चा पदार्थको प्रतिबन्ध कायमै

काठमाडौं । भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाभाइरसको प्रकोपका बीच भारतले शुक्रवारदेखि उक्त प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जानकारी दिएको छ । भारतको बैदेशिक व्यापार महानिर्देशनालयका अनुसार प्यारासिटामोलको कच्चा पदार्थ औषधि सामग्रीको निर्यात भने प्रतिबन्धित कायमै रहनेछ। प्यारासिटामोल एक दुखाइ कम गर्ने औषधि हो कोरोना भाईरस संक्रमित लाई यो औषधि…