Logo

विश्व बैंकद्वारा ४६ लाख अमेरिकी डलर बराबरको आयोजना सुरुवात, लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणमा सहयोग पुग्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले आज संयुक्त रुपमा संघीय नेपालमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरुवात गरेका छन् । त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ वटा नगरपालिकामा कानूनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैङ्गिक हिंसाविरुद्धको…