Logo

मासु खादा कोरोना संक्रमणको जोखिम उच्च हुने डब्लुएचओको निष्कर्ष, विक्रीवितरणमा रोक लगाउन आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसबाट बच्नका लागि मासु नखान अपिल गरेको छ । डब्लुएचओका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले मासु खादा कोरोना संक्रमणको खतरा बढ्नभन्दै सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् । कोरोना भाइरसको सुरुवात चमेरा र सीफुडबाट भएको प्रचार भैरहेको डब्लुएचओले…