Logo

कोरोनाभाइरसलाई जित्दै प्रसिद्धि श्रेष्ठ घर फर्किइन, प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठले कोरोनालाई जितेर उपचारपछि घर फर्किएकी छिन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएर शनिबार घर फर्किएकी हुन् । कोरोनाको उपचारपछि उनी पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका छन्…