Logo

कोभिड–१९ र आर्थिक समृद्धिका लागि स्थानीय तहको भुमिका : पुष्पराज घिमिरेको विचार

कोभिड १९ को महामारीले देश झण्डै महिना दिनदेखि लकडाउनको अवस्थामा छ । सरकारका विभिन्न संयन्त्रहरुले आ–आफ्ना जिम्मेवारी पुरा गर्ने क्रममा कतिपय कमिकमजोरी सतहमा आएतापनि छिटपुट घटनाबाहेक स्थानीय सरकारले चालेका कदमहरु प्रशंसनीय नै देखिन्छन । सायद यो अवस्थामा स्थानीय सरकारका प्रतिनिधि नभएको भए कोभिड १९ को महामारीबाट सिर्जना हुने परीस्थितिको भयावह अवस्था मूल्यांकन गर्न सायद कठिन…