Logo

नेपालमा आमाको मृत्यु हुँदा पनि भारतको धार्चुलाको क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्ट बल्ल आए नेपाल, आजै घर पुग्ने

बिजखबर संवाददाता काठमाडौं । कोरोना संक्रमणका कारण नाका बन्द हुँदा आमाको मृत्युमा पनि सदगत गर्न घर आउन नपाएका दार्जुलाका बासुदेव भट्टका लागि सरकारले आज (आइतबार) बल्ल नेपाल आउन दिएको छ । भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै कोरामा बसेका भट्टलाई आइतबार नेपाल आउन दिइएको हो । घरमा आमाको निधन भए पनि लकडाउनका कारण गरिएको नेपाल भारत…