Logo

पर्यटन क्षेत्रमा डेढ खर्ब क्षति, पुर्नउत्थान गर्न कोरोना पछि बार्षिक एक महिना विदा

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण धरासायी भएको पर्यटन क्षेत्रमा मात्रै १ खर्ब ६० अर्ब क्षति भएको अनुमान गरिएको छ । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै पर्यटनसहित अन्य सबै क्षेत्र प्रभावित छन् । कोरोनाका कारण अर्थतन्त्रका कति क्षति पुगिसक्यो भन्ने यकिन तथ्यांक संकलन भईसकेको छैन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले क्षतिको तथ्यांक…