Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आजै दुबै अध्यादेश जारी, किन गरिदैछ हतार ?

काठमाडौं । सोमबार मन्त्रिपरिषदले जारी गरेको दुबै अध्यादेश राष्ट्रपति कार्यालयले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संवैधानिक परषदको गणपुक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी हुन । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत…