Logo

कोरोना महामारीपछिको अर्थतन्त्र : कुन राष्ट्र बन्नेछ अर्थतन्त्रका आधारमा विश्वकै शक्तिशाली ?

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण विश्व अर्थतन्त्र पुछारमा पुगेको छ । धेरै देशहरुले लामो तथा छोटो समयको प्रतिबन्ध घोषणा गरेका छन् । यस्तो अभावले भविष्यमा धेरै ठुलो तथा अप्रत्याशित परिवर्तन ल्याउने निश्चित छ । अबका दिनमा व्यवसायमा सहनशिलना, अटोमेशन तथा स्थिरता अपनाउने देशहरु शक्तिशाली र विजेता हुनसक्छन् । विभिन्न देशहरुले…