Logo

मंगलबार उदयपुरमा एकै दिन ९ जनामा भेटियाे काेराेना संक्रमण, २६७ जना रेडजाेनमा

काठमाडौं । उदयपुरका ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना आजै बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठाको ल्याबमा परीक्षण गर्न पठाएको थियो । धरानमा गरिएको परीक्षणमा समेत उनीहरुको रिर्पोट पोजेटिभ आए पछि संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकरी दिएको छ । यसअघि आजै उदयपुरमा एक…