Logo

‘लकडाउन’ को आज एक महिना : लकडाउन सफल पार्न सरकारलाई साथ दिएका जनताको प्रश्न–कहिलेदेखि खुल्छ लकडाउन ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज एक महिना पुगेको छ । यो एक महिनाको अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । एक महिना घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ…