Logo

हेड एण्ड सोल्जरको ब्रेक डाउनपछि २४४४ को टेको लाएर फर्कियो नेप्से, बाउन्स ब्याक भएकै हो त ?

काठमाडौं । हेड एण्ड सोल्जरलाई ब्रेक डाउन गर्दै ओरालो यात्रा तय गरेको नेप्से २४४४ अंकको टेको लगायर बाउन्स व्याक भएको छ । पछिल्लो समय अगष्ट १५ मा ३००४ अंकलाई हेड बनाएर नेप्सेले ओरालो यात्रा तय गरेको थियो । तर, त्यसयता ओरालो लाग्दा यसअघि अर्थात अगष्ट ५ को २७८६ अंकको सोल्जरलाई ब्रेक डाउन गर्दै सेप्टेम्बर ३…