Logo

कोरोना संकट टार्न दक्षिण अफ्रिकाको २६ अर्ब डलरको राहत, बिहीबार ऐतिहासिक घोषणा गर्दै

काठमाडौं । दक्षिण अफ्रिकाले २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेको छ । अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोना भाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेका हुन । राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताएको स्थानीय संचारमाध्यमहरुले बताएका छन्…