Logo

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्धारा नेपाल प्रहरी अस्पताललाई पिपिई तथा मास्क सहयोग, अध्यक्ष मलहोत्राद्वारा हस्तान्तरण

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तया स्वास्थ्य नियाको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसनले बुधबार नेपाल प्रहरी अस्पताललाई पिपिई तथा मास्क हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष दीपककुमार मलहोत्राले ४० थान पिपिई तथा ५ हजार थान मास्क हस्तान्तरण गरे । महाराजगजस्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा अध्यक्ष मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रपमा…