Logo

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या ४९ पुग्यो

काठमाडौं । आज पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको अपडेटअनुसार आज बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । आज संक्रमण पुष्टि भएका व्यक्ति झापा निवासी ६२ बर्षका पुरुष हुन् । हालसम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा…