Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, प्रकोपबाट सबैभन्दा बढी अमेरिका प्रभावित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेको छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ। कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै कोरोना भाइरसबाट ५२…